advertiesment

“कवु फिल्म्सको पहिलो चलचित्रमा रोशन कुमार अनूबन्धित”

31590055_473798776372202_9083648401299472384_n

काठमाडौ :  कवु फिल्म्सको पहिलो चलचित्रमा रोशन कुमार अनूबन्धित भएका छ्न  । करिब २ दर्जन चलचित्रमा सहायक हुदै मुख्य सहायक निर्देशन गरिसकेका करिब १०० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका रोसन कुमारको पहिलो निर्देशन गरेको गिति चलचित्र “भाग्य ” र दोस्रो कमिडी चलचित्र ” जे सुकै होस”पर्दसनको तयारीमा हुदाहुदै अब नया चलचित्रको निर्देशन गर्ने भएका छ्न  ।
कबु फिल्मसको निर्माणमा बन्न लागेको चलचित्र पुर्ण सामाजिक र क्यान्सर रोग लागे पस्चात तेस बाट उत्पन्न हुने पारिवारिक समस्यको सेरोफेरोमा चलचित्र घुमेको छ , करिब एक बर्ष कथाको अध्यन लागेको वियोगान्त कथामा कबु भक्त छेत्रीको निर्माण रहने छ भने एन बि अन्जानको लेखान हुने छ । अब चाडै नै कलाकारको छनोट अगाडी बढ्ने र छायङ्कनमा जाने निर्माता कबु छेत्री बताउछन । चलचित्रको नाम भने अहिले सम्म गोप्य नै रखिएको निर्माण टिम बताउछ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one