advertiesment

कृष्णको अभिनयमाा कुमार कान्छाको गित

kkkkk

काठमाडौं, कृष्ण भट्टराईको अभिनयमा अमर गायक कुमार कान्छाको स्वरमा रहेको गीत मेरो देश भिडियो सार्वजनिक डिआर म्युजिक सेन्टरको प्रस्तुतिमा अमर गायक कुमार कान्छाको मेरो देश नामक गित सार्वजनिक भएको छ ।

उक्त मेरो देश मेरो नेपाल नामक राष्ट्रभावको गितमा अमर गायक कुमार कान्छाले स्वर दिएका छन् भने शब्द संकलन गितकार डिआरको रहेको छ । बिरेन्द्र भाट ‘विपिन’ को निर्देशनमा बनेको यस भिडियोमा हाँस्य टेलिचलचित्रमेरी बास्सै लगायत विभिन्न म्युजिक भिडियो र ठूलो पर्दाको चलचित्र नेटवर्क मा समेत अभिनयको अनुभव सगाँलिसकेका कलाकार कृष्ण भट्टराईले फिचरिङ गरेका छन् ।

त्यसैगरी कलाकार कृष्ण भट्टराईलाई गितकार डिआर रहेमा ढुङ्गेलले अभिनयमा साथ दिएका छन् । रन्जित गजमेरको सगिंत रहेको यस गितको भिडियो सम्पादन यसै भिडियोका निर्देशक समेत रहेका विरेन्द्र भाट ‘विपिन’ले गरेका हुन् भने छायान्कन बिरेन्द्र भाट बिपिन र राम सिंह भाटको रहेको छ । उक्त गितमा संकलन भएका शव्दहरु र नेपालका विभिन्न पर्यटकिय स्थलहरुको मनोरम दृश्यहरुले गित प्रति अझ मोहित बनाएको छ ।

भिडियो हेर्न यहाँ किल्क गनुृहोस्

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one