advertiesment

जनसेवा समाजको पहलमा १ सय ३ वर्षिय दृष्टिविहिनलाई सहयोग प्रदान

26219194_548302028895913_4943201267276223714_n

पाँचथर – जनसेवा समाजले पाँचथरले फिदिम नगरपालिका वडा नम्बर ५ स्थित चोकमागुमा घरमै पुगेर दृष्टिविहिन वृद्धा र रतन्धो भएका ब्यक्तिलाई दैनिक उपभोग्य सामाग्री प्रदान गरेको छ ।
स्थानिय १ सय ३ वर्षिय दृष्टिविहिन लालमाँया तामाङ र उनकै छोरा रतन्दो भएका ६२ बर्सिय मान बहादुर तामाङ लाई फिदिम ५ चोकमागु घरमै पुगि शसस्त्र बल हिमसिखर गुल्मका गुल्मपति लोकेन्द्र भट्ट ले सिरक,डसना ,१ बोरा चामल,दाल ,नुन, तेल तथा समाज सेबि खगेन्द्र अर्यालले १ बोरा चामल र तेल सहयोग गर्नुभएको छ ।

26219194_548302028895913_4943201267276223714_n
उक्त परिवारमा जम्मा २ जना आमा छोरा मात्रै बस्दै आएका छन् । जनसेवा समाजले समाजमा रहेका विपन्न परिवारलाई विगत केहि वर्ष यता दैनिक उपभोग्य सामानहरु दिँदै आएको समाजका जिल्ला अध्यक्ष राजेन्द्र अधिकारीले वताउनुभयो ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one