advertiesment

देवन भाई चलचित्रबाट राजनितिमा पनि सफल

22407598_1920759848146332_714121313_n

नेपाली फिल्मी क्षेत्रका धेरैले मन पराइएका देव बहादुर तोलाङ्गी ( देवन भाई ) चलचित्र क्षेत्र सँगसँगै राजनितिमा पनि सक्रिय भएका छन् । उनले चलचित्र छल बाट ठूलो पर्दाको चलचित्रमा पाइला टेकेका थिए । त्यस्तै गरि चलचित्र सरकार, कैदी, रेलिमाई लगायतका चलचित्रहरुमा मुख्य खलनायकको भुमिकामा दमदार अभिनय गरेका छन् । देवन चलचित्रमा मात्र नभई समाजको हरेक सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । यसै शिलशिलामा हालै सम्पन्न धनुषा जिल्ला मिथिला नगरपालिकाको बोर्ड समितिमा सदस्य पदमा एमालेको तर्फबाट बिजयी भएका छन् । आगामी दिनमा जिल्लाका बिभिन्न बिकासे कार्यमा लागि परिरहने कुरा पनि बताउनु भयो । उहाँलाई आगामि दिन पनि सफल रहोस् शुभकामना ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one