advertiesment

दोस्रो राष्टिय IKKF CHAMPIONSHIP 2018  बैशाख २८ र २९ गते हुने

31949652_827481654105021_8446613655046324224_n

काठमाडौं: स्वास्थका लागि खेलकुद राष्टका लागि खेलकुद भन्ने नाराका साथ दुई बर्ष अगाडि दर्ताभएको नेपाल इन्टरनेशनल क्योकुशिनकाई कराते संघ कोबार्षिक कार्य योजना अनुसार दोस्रो राष्टिय IKKF NEPAL KYOKUSHIN KARATE NATIONAL CHAMPIONSHIP 2018 प्रतियोगिता बैशाख २८ र २९ गते दशरथ रंगशालाको कवड हलमा  सम्पन्न हुने भएको छ । गत बर्ष को कार्यक्रम २०७३ पौष २२ र २३ गते प्रथम राष्टिय प्रतियोगिता भएको थियो ।

31948189_827481650771688_1401295443245137920_n (1)

एम्बेसी होटल लाजिम्पाटमा भएको पत्रकार सम्मेलनमा सोकुराको जानकारी दिदै नेपाल इन्टरनेशनल क्योकुशिनकाई कराते संघ का अध्यक्ष मिलन गुरु ले नेपालमा खेल तथा खेलाडीहरुको उचित रुपमा संरक्षण तथा प्रर्बदन हुन नसकेको कारण सरकारले गर्ने कार्य हामीले गर्दै आइरहेको बताउनु भयो । संस्थाका महासचिब प्रेमनाथ श्रेष्ठले उक्त प्रतियोगितामा मेचि महाकालीका २४ जिल्लाका राष्टिय खेलाडीहरुको उपस्थिती रहने कुरा बताउनु भयो ।

 

31946036_827488014104385_5448076550807224320_n

साथै यस प्रतियोगितामा करिब २०,७०,३०० खर्च लाग्ने अनुमान रहेको समेत बताउनु भयो । यस प्रतियोगितामा २४ जिल्लाका भिन्न भिन्नै तौल समुह पुरुष ३० -४० के जि , पुरुष ५५ के जी मुनी , पुरुष खुल्ला र महिला ४०- ५० के जी गरि ४ तौल समुहको खेल रहने कुरा यस  आयोजक समितीका सदस्य धुब्र श्रेष्ठले बताउनु भयो ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one