advertiesment

ध्रुव कोइराला पितृ शोकमा

hari

बिगत लामो समयबाट नेपाली फिल्मी क्षेत्रमा कार्यरत बरिष्ट अहिलेका ब्यस्त कलाकार ध्रुव कोइराला पितृ शोकमा परेका छन् ।

गत साता उहाँ सुटिङ मै भएको बेला पिता अचानक बिरामी भएको खबर पाए पछि पिताको उपचार गराउन काठमाडौको अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको पिताको असमायिक निधन भएको हो ।

दिवांगत आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवार प्रति धैर्य धारणा गर्ने क्षमता ईश्वरले प्रदान गरुन भनि कामना गर्दछौ ।
युजेश फिल्मस प्रा ली तथा आरोही फिल्मस प्रा ली परिवार

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one