advertiesment

ब्याडमिन्टन खेलाडी हुनु पर्ने आईटी व्यवसायि भएँ ।

received_10153607194776599

received_10153607194776599

कमल सत्याल नेपालमा चिनिने नाम नभएपनि अमेरिकामा नेपाली समुदायमा परिचित नाम हो । पर्सर्ााजल्ला वीरगंज उपमहानगरपालिका वडा नं. १० पानी ट्यांकी भन्ने ठाउँमा जन्मिएका सत्यालको बाल्यकाल वीरगंजमा नै वित्यो । चारजना दिदी पछि जन्मिएको छोरो भएर पनि कमलले नै बुवा आमा दिदीवहिनीहरुको राम्रो मायाँ ममता पाए । बुवा सरकारी जागिरे र आमा नेपाल बैंक लिमिटेडमा काम गर्ने भएकोले कमलले सानो उमेर देखि कुनै पनि कुराको अभावको अनुभूति गर्नै परेन ।

वीरगंजको गौतम सेकेण्डरी स्कूलबाट प्रारम्भिक शिक्षा सुरु भएको थियो । पर्ढाईमा अव्वल भएकोले राम्रै अंक ल्याएर प्रवेशिका परिक्षा पास गरे । नयाँ कुरा प्रति उत्सुक भएकोले उनले उच्च शिक्षाका लागि वन विज्ञानलाई रोजे । दर्ुइ बर्षबन बिज्ञान अध्ययन संस्थान हेटौडामा अध्ययन गरे तर फाईनल परीक्षाभने दिएनन् । युएसएडले वातावरण सम्वन्धि २ हप्ताको स्पेशल कोर्षो तालिममा सहभागि बनेपछि वन बिज्ञानको अध्ययनमा पर्ूण्ा विराम लाग्यो । बातावरण सम्वन्धि तालिमले वातावरण संरक्षण तर्फआकषिर्त बनायो ।

badminton1

वातावरण सम्वन्धि विषयमा थप अध्ययनका लागि अष्ट्रेलिया जाने सोच भए पनि साइलो काका अमेरिकामा भएकोले उहाँकै सहयोगमा अमेरिका हानिए । अष्ट्रेलिया गएर वातावरण सम्वन्धि अध्ययन गर्ने सोच भएपनि अमेरिका पुगेपछि पर्ढाईको विषय नै परिवर्तन भयो । उनले अमेरिकामा वातावरण सम्वन्धि स्कोप नभएकोले उनको सोचमा परिवर्तन आयो र वित्त शास्त्रको अध्ययनलाई केन्द्र मानेर अध्ययनमा जुटे । यो विषयमा पनि उनले लामो समय निरन्तरता दिन सकेननर आईटि तर्फआकषिर्त भए । सन् १९९७ मा अमेरिका पाइला टेकेका कमलले अमेरिकामा सेप्टेम्बर ९९ मा अमेरिकामा भएको आतंकवादी आक्रमणपछि आईटिको पनि पर्ढाईलाई पर्ूण्ा विराम लगाएर फेरी पहिला स्कोप नदेखेको वित्त शास्त्रमा
ड्रि्री गरे । बित्त शास्त्रमा ड्रि्री हासिल गरेसँगै ब्यापार ब्यवसायमा सम्लग्न भए । व्यापारिक विषयमा पनि ड्रि्री हासिल गरे । २००७ पछि पर्ूण्ा रुपमा व्यावसायिक
बनेका छन् । उनी क्ब्ए को द्यगकष्लभकक इदवभअत अन्तरगत जन्मने क्यातधबचभ को द्ययभष्लन सम्वन्धि व्यापारलाई निरन्तरता दिदैं आएका छन् ।badminton4१५बर्षअघि बैवाहिक वन्धनमा बाँधिएका कमलकी श्रीमती पनि एउटै विषयमा अध्ययन गरेकी छन् । जातीय विवाह गरेका उनका २ जना छोरा छन् । अमेरिकामै एउटै

कलेजमा अध्ययन गर्ने नेपाली केटीसँग उनले विवाह गरेका हुन । काठमाडौंको चावहिलमा घर भएकी विक्की सेढाँइलाई जीवन साथीको रुपमा पाएका हुन् । अन्तरजातीय विवाह गरी देला भन्ने डर कमल बुवा आमालाई थियो । कमलको विवाह प्रसंग पनि कम रोचक छैन । एउटै कलेजमा अध्ययन गर्ने भएपनि उनीहरुका वीचमा बोलचाल थिएन । बोलचाल नभएपनि दुबै जनाले एकअर्कालाई मन पराउन थालेको पत्तै भएन । कसले पहिला प्रेम प्रस्ताव राख्ने अन्यौलकै अवस्थामा कमलले वाजी मारेछन् र प्रस्ताव गरी हालेछन् । प्रस्तावको सकारात्मक वा नकारात्मक जवाफ नआईकन उनले आफ्ना बुवा आमालाई सुनाएछन् । अन्तरजातीय विवाह गर्ला भन्ने चिन्ताले कुनै ढिलाई नगरी हुन्छ भनि दिएछन् । आफ्ना
बुबाआमाको सकारात्मक जवाफ आएपनि केटीको तर्फाट कस्तो जवाफ आउला भन्ने हेक्कासम्म कमललाई थिएन ।badminton-5

केटीलाई मनाएपनि केटीका बुवा आमालाई मनाउनु कमलका लागि फलामको चिउरा चपाउनु सहर थियो । त्यसमा पनि राजनीतिक दलका नेताका छोरीलाई विवाह गर्न
झन कठिन भएपनि विवाहको कुरा कमलले विक्की मार्फ उनकी आमालाई जानकारी गराएका थिए । आमाले छोरीको कुरा बुबालाई जानकारी गराएपछि बिक्कीका बुवाले पढन पठाएकी छोरीलाई गाली गरेका थिए । त्यसमाथि तर्राईमा छोरी दिने चलन नभएको भन्ने जवाफले कमल माथि संकट आएपनि आफै केटीका बुवासँग सम्पर्ूण्ा कुरा गरेका थिए । केटीका बुवाले आफ्नो परिवारको बारेमा बुझेपछि विवाह गर्राई दिन राजी भएका घटना सम्झनाका लागि आईरहन्छ ।

विवाहको १५ बसन्त पार गरिसकेपनि अहिले सम्म श्रीमान श्रीमतीका वीचमा सामान्य मनमुटाव पनि भएको छैन । एकले अर्कालाई राम्ररी बुझेकोले कुनै विवाद नभएको बुझाई कमल दम्पतिको छ । अझ २-२ जना छोरा भएपनि जिम्मेवारी बढेको महसुस दुबैजनालाई भएको छ । सबैतर्फाट द्यबबिलअभ राख्न सकेको जीवन सुखद बन्ने बुझाई सत्याल जोडीको   छ ।

व्याडमिन्टन खेलाडी समेत रहेका कमल एउटा भारतीय मित्रको प्रस्तावलाई समेत वेवास्ता गरेको बताउछन् । ती भारतीय साथीले राम्रो अफर गरेर भारत गएर खेल्ने प्रस्ताव गरेपनि उनी त समाजसेवा तर्फआकषिर्त बने । गत बर्षगएको भूकम्पमा परि क्षति भएका भौतिक संरचना निर्माणका लागि अमेरिकामा सक्रिय बने नेपाली समाज टेक्सासका निर्वाचित बर्तमान महासचिव समेत रहेका कमलले आफ्नै खर्चमा काठमाडौंका विभिन्न स्थानमा मनोज्ञान सम्वन्धि परामर्श दिएका थिए । यतिमात्र होईन उनले समाजको अगुवाईमा भूकम्पले क्षति प्रभावित ८ वटा जिल्लामा ११ वटा सामुदायिक बिद्यालय निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन । पटक पटक आफ्नै खर्चमा नेपाल आएर ती विद्यालयको अनुगमन समेतर्ग र्दै आएका छन् । यसका अतिरिक्त उनले आफ्नो ब्यक्तिगत खर्चमा कास्कीमा दर्ुइजना गरिव विद्यार्थीका लागि छात्रवृत्ति समेत दिएका छन् । बाषिर्क ९ सय ५०यूएस डलर २ बर्षा लागि दिएका हुन् । उनले भूकम्प गएको केही दिन पछि नेपाल आएर मेलम्चीमा २ सय परिवारलाई आफ्नै ब्यक्तिगत खर्चमा खाना समेत खुवाएका थिए । आफ्नो कमाईको केही अंश समाजसेवाका लागि छुट्याएका छन् । यो काम निरन्तर अगाडी बढाउने अठोट उनको छ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one