advertiesment

रितीकाको जवानी के पातले छोप्ला त ?

ggggggg

काठमाडौं , दोलखा चरिकोट निवासी रीतिका जिरेल पेशा ले ब्युटिसियन हुन् फुर्सद को समयमा कृषि फर्म मा पनि व्यस्त भएर मनग्य आम्दानि गरिरहेका उनलाई अचानक मोड्लिंग को किरा ले टोके पछि आफ्नो सम्पूर्ण कपडा खोल्न पुगेकी छिन। आफ्नो सम्पूर्ण कपडा खोलेर पातले मात्र छोपेर फोटो सेस्सन गराए पछि अहिले ज्योति मगर,तृष्णा बुढाथोकी,अर्चना परेरु को लिस्ट मा उनको पनि नाम थपिएको छ। आखिर के यो मोड्लिंग क्षेत्र मा लाग्नलाई आफु सर्वाङ्ग नाङ्गिनै पर्छ त या जिरेल लाई कसैले बाध्य परेको हो भन्ने कुरा अहिले रहस्य को गर्भ मै रहेको छ। मोड्लिंग लाई सस्तो रूपमा न लिई मर्यादित ढंगले लिए अवस्य पनि सबैलाई राम्रै हुन्छा यस तर्फ़ नव प्रवेशिले ध्यान पुरयाउनु जरुरी छ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one