समाचार

भारत काश्मिरको आतंकवादी हमलामा ४२ सुरक्षाकर्मी मारिए

one

नयाँदिल्ली : भारतको उत्तरी राज्य काश्मिरमा  ठुलो आतंकवादी हमला भएको छ । बिहीबार दिउँसो भएको यो हमलामा कम्तिमा पनि ४० जना सुरक्षाकर्मी मारिएका छन् । जम्मुबाट श्रीनगर गइरहेको केन्द्रीय रिजर्भ पुलिस फोर्सको गाडीमा हमला हुँदा ४२ जना सुरक्षाकर्मी मारिएका हुन् । करिब ७० वटा गाडीमा गइरहेका सुरक्षाकर्मी पुलवाला भन्ने स्थानमा हमला भएको हो । जम्मु-काश्मिर सरकारका सल्लाहकार विजयकुमारका अनुसार यो हमलामा ४० जनाको ज्यान गएको छ

विस्तृत समाचार
प्रमुख समाचार

सिपाहीको ससुरालीमा आलुमुनिबाट १८ किलो सुन बरामद गरेपछि

one

महेन्द्रनगर : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महेन्द्रनगरमै आएर संगठन शुद्धीकरण गरिरहेको र प्रहरी संगठनभित्रको भ्रष्टाचार निमिट्यान्न पार्ने भनेकै केही दिनमा नेपाल प्रहरीमा रहेका भाइको संलग्नतामा सुन तस्करी भइरहेको खुलेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा सीआईबी सहितको नेपाल प्रहरीको टोलीले बिहीबार १८ किलो सुन बरामद गरेपछि यो रहस्य खुलेको हो। निर्मला हत्याकाण्ड छानबिनका लागि महेन्द्रनगरमा रहेको

विस्तृत समाचार
देश

सुरक्षामा खटिएका प्रहरीको ‘सर्टगन’ पड्कँदा

one

बिर्तामोड : संघीय गृहमन्त्रीको झापा भ्रमणको सुरक्षार्थ ड्यूटीमा खटिएका प्रहरीले बोकेको ‘सर्टगन’ पट्कँदा छर्रा लागेर एक युवती घाइते भएकी छन् । गृहमन्त्री रामबहादुर थापा झापा आएको समयमा बुधबार सुरक्षाका लागि पुर्व–पश्चिम राजमार्गस्थित झापाको लक्ष्मिपुरमा गस्तीमा रहेको प्रहरीले बोकेको सर्टगन अचानक खसेर पट्कँदा स्थानीय सुनिरा मैनाली घाइते भएकी हुन् । सडक गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचान

विस्तृत समाचार
प्रमुख समाचार

एनएमबीले बेलायतबाट एक करोड ५० लाख डलर ऋण ल्याउने सम्झौता

one

काठमाडौं : एनएमबी बैंकले बेलायतको सीडीसी ग्रुपसँग एक करोड ५० लाख डलर (करिब डेढ अर्ब रुपैयाँ) ऋण ल्याउने सम्झौता गरेको छ । सीडीसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो । बैंकले तीन वर्षका लागि उक्त ऋण पूर्वाधार विकास, कृषि, साना तथा मझौला उद्योग, लघु कर्जा, पर्यटन तथा जलविद्युत क्षेत्रमा लगानी गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । सीडीसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित

विस्तृत समाचार
  • one
  • one
  • one
advertiesment

देश

five

सिपाहीको ससुरालीमा आलुमुनिबाट १८ किलो सुन बरामद गरेपछि

महेन्द्रनगर : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महेन्द्रनगरमै आएर संगठन शुद्धीकरण गरिरहेको र प्रहरी संगठनभित्रको भ्रष

  • one
  • one

फिचर/फोटो

अर्थ/रोजगार

five

एनएमबीले बेलायतबाट एक करोड ५० लाख डलर ऋण ल्याउने सम्झौता

काठमाडौं : एनएमबी बैंकले बेलायतको सीडीसी ग्रुपसँग एक करोड ५० लाख डलर (करिब डेढ अर्ब रुपैयाँ) ऋण ल्याउने सम्झौता गरेको छ

advertiesment